Loading...

भारतले प्रकाशित गरेको नक्सा विषयक बहस कार्यक्रम (An interaction program in regard to map published by India)

Posted By:

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नीति तथा अनुशन्धान प्रतिष्ठानद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा मिति २०७६ कार्तिक २५ गते आयोजित  “नेपालको पश्चिमोत्तर सिमा र भारतले प्रकाशित गरेको नक्सा“ विषयक बहस कार्यक्रमका केही झलकहरु । पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क झलनाथ खनालको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क माधव कुमार नेपाल हनुहुन्थ्यो। उक्त छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष क वामदेव गौतम, नेकपा क्रान्तिकारी माओवादिका नेता सी पी गजुरेल, नेपाली कांग्रेसका नेता रमेश लेखक, समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी, राष्ट्रीय जनमोर्चाका महासचिव जनकराज शर्मा, राष्ट्रीय प्रजातंत्र पार्टीका प्रवक्ता भुवन पाठकले पनि भाग लिनुभएको थियो।

Other News