Loading...

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न (22nd Tulsi Lal Memorial day observed by felicitating National intellectual figures)

Posted By:

२०७६ श्रावण १७ गते (02 August, 2019) का दिन स्व तुल्ली अमात्यको २२ औं स्मृति दिवस सम्मानिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष के.पि शर्मा ओलीको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माननिय पुष्पकमल दाहालको विषेश आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा राजनीति, सहित्य र पत्रकारिता क्षेत्रबाट विशेष योगदान गर्नुहुने बौद्धिक राष्ट्रिय ब्यक्तित्वहरु कृष्णदास श्रेष्ठ (मरणोप्रान्त), मदनमणी दिक्षित, मोदनाथ प्रश्रित र भैरव रिसाललाई सम्मान गरियो ।

Other News