
काठमाडौं| २०७२ साल आश्विन ३ गते आइतवार नेपालको संविधान – २०७२ जारी भएको छ । नेपाली जनताको निर्वाचित जन प्रतिनिधिहरूद्वारा जनताको सार्वभौम अधिकारको प्रयोग गरि संविधान सभाद्धारा निर्माण गरिएको यो संविधान नेपालको आज सम्मको इतिहासमा सबैभन्दा प्रगतिशील संविधान हो । त्यसकारण तुल्सी लाल स्मृति प्रतिष्ठानले सर्वप्रथम यस नयाँ संविधानको हार्दिक स्वागत गरेको छ ।
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिलाई जनक्रान्त्तिको उपलब्धिको रूपमा यस संविधानले संस्थागत गरेको छ र आफनो प्रस्ताव नामा नेपाली जनतालाई पूर्ण सार्वभौम बनाउँदै समाजवादको आधार तयार पार्न नेपाल र नेपालीहरूलाई मार्ग दर्शन गरेको छ ।
न...
Read More