News

भारतले प्रकाशित गरेको नक्सा विषयक बहस कार्यक्रम (An interaction program in regard to map published by India)

भारतले प्रकाशित गरेको नक्सा विषयक बहस कार्यक्रम (An interaction program in regard to map published by India)
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नीति तथा अनुशन्धान प्रतिष्ठानद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा मिति २०७६ कार्तिक २५ गते आयोजित  “नेपालको पश्चिमोत्तर सिमा र भारतले प्रकाशित गरेको नक्सा“ विषयक बहस कार्यक्रमका केही झलकहरु । पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क झलनाथ खनालको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क माधव कुमार नेपाल हनुहुन्थ्यो। उक्त छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष क वामदेव गौतम, नेकपा क्रान्तिकारी माओवाद...
Read More

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न (22nd Tulsi Lal Memorial day observed by felicitating National intellectual figures)

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न (22nd Tulsi Lal Memorial day observed by felicitating National intellectual figures)
२०७६ श्रावण १७ गते (02 August, 2019) का दिन स्व तुल्ली अमात्यको २२ औं स्मृति दिवस सम्मानिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष के.पि शर्मा ओलीको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माननिय पुष्पकमल दाहालको विषेश आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा राजनीति, सहित्य र पत्रकारिता क्षेत्रबाट विशेष योगदान गर्नुहुने बौद्धिक राष्ट्रिय ब्यक्तित्वहरु कृष्णदास श्रेष्ठ (मरणोप्रान्त), मदनमणी दिक्षित, मोदनाथ प्रश्रित र भैरव रिसाललाई सम्मान गरियो ।
Read More

स्वर्गीय तुल्सीलाल अमात्यको २२ औं स्मृति दिवसमा तुल्सीलालअमात्य प्रतिष्ठानद्वारा आयोजितकार्यक्रममा मदनमणि दीक्षितको मन्तब्यः

स्वर्गीय तुल्सीलाल अमात्यको २२ औं स्मृति दिवसमा तुल्सीलालअमात्य प्रतिष्ठानद्वारा आयोजितकार्यक्रममा मदनमणि दीक्षितको मन्तब्यः
संवोधन ! आज तुल्सी लाल स्मृति प्रतिष्ठानले तुल्सी लाल अमात्यको २२ औं स्मृति दिवसकादिन यो कार्यक्रमको आयोजना गरी मलाई आफ्नादुई शब्दब्यक्तगर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु । स्व. तुल्सी लाल अमात्य नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित र अविश्रान्त अभियन्ता हुनुहुन्थ्यो भन्ने कुरामा कसैलाई पनिकुनै शंका रहेन । यसै क्रममा पटक पटक उहाँसंग औपचारिक र अनौपचारिक भेटघाट र कुराकानीभए । सहयात्रीका रुपमाहामीले धेरै कामहरु पनिग¥यौं । हामी सबै फरक फरक र पृष्टिभूमि र विशेष सन्दर्भले नेपालको कम्युनिष्ट आन्दोलनसंग जोडिएका हौं । त्यतिबेलाको सन्दर्भ सम्झिदाखासगरेर राणाशासनको विरोध गर्नुपर्छ भन्...
Read More

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम˗२०७६ मा अध्यक्ष गोपाल शाक्यको मनतब्य

नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व कामरेड तुल्सी लाल अमात्यलाई श्रद्धा सुमन अर्पण गर्दछु साथै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा आज सम्म विशेष योगदान गर्ने कामरेड पुष्पलाल, मनहोहन अधिकारी, मदन भण्डारी, निर्मल लामा, नर बहादुर कर्माचार्य, वि पी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायत सबै योद्धाहरुलाई र आन्दोलनका शहिदहरु सम्पूर्णलाई श्रद्धाका फुलहरु श्रद्धा सुमन अर्पण गर्दछु । नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा तुल्सी लालका योगदानहरु अविस्मरणीय छन्˗ सिद्वान्त र संगठन निर्माणमा होस्, लोकतन्त्रको मूल्य, मान्यतासंगै नेपालका शोषित पिड...
Read More

An Interaction Program Organized by TLMF

An Interaction Program Organized by TLMF
An interaction program between visiting delegation from China Center for South Asian Studies (CCSAS), Sichuan University and various think tanks of Nepal was organized on March 27, 2019 by Tulsi Lal Memorial Foundation with a view to discuss the prospects, opportunities and challenges of cooperation between the countries of South Asia region and various other issues related to Nepal - China cooperation and relations . The former Prime Minister Hon. Madhav Kumar Nepal, who is also the Chief Patron of Tulsi Lal Memorial Foundation, was the Chief Guest of the program while the delegation f...
Read More

Commemorating 19th Tulsilal Amatya Memorial Day

Commemorating 19th Tulsilal Amatya Memorial Day
Lalitpur, August 1 Tulsilal Memorial Foundation has commemorated the 19th Memorial Day of Tulsilal Amatya with grand function at Chyasal based structure of Tulsilal Memorial Foundation in Lalitpur on Monday. The program has been inaugurated by the Prime MInister and CPN(UML) Chairman, KP Sharma Oli after paying tribute with wreath on the image of Comrade Tulsilal Amatya, PM Oli is also the chief guest of the function. On the auspicious occasion of late Amatya, the Prime Minister and CPN(UML) Chairman KP Sharma Oli, former Prime Minister and the patron of Tulsilal Memorial Foundation Madav Kuma...
Read More

Tulsi Lal Gold Cup from 2 April

Tulsi Lal Gold Cup from 2 April
INN Correspondent/ Kathmandu, March 30 : All preparations of Tulsilal Amatya Memorial Gold Cup Women Football Tournament that kicks off on April 2 in Rautahat are completed, the organizer said. Nepal Sports Club (NSC) , the local organizer of the tournament, informed that this competition is of the highest prize amount in the country. Ten teams including 3 official team will participate in the tournament, said Mahesh Karki the coordinator of the NSC adding this competition will be based on knock out model. The winner will bag 2 million rupees with shield and medals while the runner up...
Read More

क. तुल्सीलालको अपूर्णिय क्षमतालाई कदर गरौं : मन्त्री मानवी

क. तुल्सीलालको अपूर्णिय क्षमतालाई कदर गरौं : मन्त्री मानवी
ललितपुर| क. तुल्सीलाल अमात्यको १५ औँ साधारण सभा आज क. तुल्सीलाल स्मृति प्रतिष्ठानको आफ्नै भवन च्यासल ललितपुरमा प्रतिष्ठानका सभापति गोपाल शाक्यको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वप्रधानमन्त्री तथा प्रतिष्ठानका संस्थापक एवं तुल्सीलाल स्मृति प्रतिष्ठानका संरक्षक श्री माधवकुमार नेपालले तुल्सीलाल स्मृति प्रतिष्ठानकी सह–सचिव डा. सुमित्रा अमात्यलाई राष्ट्रिय योजना आयोगको गरिमामय पदमा नियुक्ती हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सभामा अतिथिको रूपमा उपस्थित रहेकी पशु विकास मन्त्री शान्ता मानवीले नेपालको...
Read More

तुल्सी लाल स्मृति प्रतिष्ठानद्वारा नेपालको संविधान–२०७२ को स्वागत

तुल्सी लाल स्मृति प्रतिष्ठानद्वारा नेपालको संविधान–२०७२ को स्वागत
काठमाडौं| २०७२ साल आश्विन ३ गते आइतवार नेपालको संविधान – २०७२ जारी भएको छ । नेपाली जनताको निर्वाचित जन प्रतिनिधिहरूद्वारा जनताको सार्वभौम अधिकारको प्रयोग गरि संविधान सभाद्धारा निर्माण गरिएको यो संविधान नेपालको आज सम्मको इतिहासमा सबैभन्दा प्रगतिशील संविधान हो । त्यसकारण तुल्सी लाल स्मृति प्रतिष्ठानले सर्वप्रथम यस नयाँ संविधानको हार्दिक स्वागत गरेको छ । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिलाई जनक्रान्त्तिको उपलब्धिको रूपमा यस संविधानले संस्थागत गरेको छ र आफनो प्रस्ताव नामा नेपाली जनतालाई पूर्ण सार्वभौम बनाउँदै समाजवादको आधार तयार पार्न नेपाल र नेपालीहरूलाई मार्ग दर्शन गरेको छ । न...
Read More

Int’l Seminar on Belt and Road Initiative

Int’l Seminar on Belt and Road Initiative
An international seminar on "Belt and Road Initiative: Economic Development in South Asia" , jointly organized by Tulsilal Memorial Foundation and Pushpalal Memorial Foundation was held at Hotel Annapurna, Kathmandu, Nepal on September 22nd and 23rd , 2017. The seminar, inaugurated by Honorable Madhav Kumar Nepal, former Prime Minister of Nepal, was participated by delegates from Nepal, China, India, Bangladesh and Pakistan.  
Read More