Author: Tulsi Lal Memorial Foudation

भारतले प्रकाशित गरेको नक्सा विषयक बहस कार्यक्रम (An interaction program in regard to map published by India)

भारतले प्रकाशित गरेको नक्सा विषयक बहस कार्यक्रम (An interaction program in regard to map published by India)
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नीति तथा अनुशन्धान प्रतिष्ठानद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा मिति २०७६ कार्तिक २५ गते आयोजित  “नेपालको पश्चिमोत्तर सिमा र भारतले प्रकाशित गरेको नक्सा“ विषयक बहस कार्यक्रमका केही झलकहरु । पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क झलनाथ खनालको अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानमंत्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता क माधव कुमार नेपाल हनुहुन्थ्यो। उक्त छलफल कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष क वामदेव गौतम, नेकपा क्रान्तिकारी माओवाद...
Read More

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न (22nd Tulsi Lal Memorial day observed by felicitating National intellectual figures)

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न (22nd Tulsi Lal Memorial day observed by felicitating National intellectual figures)
२०७६ श्रावण १७ गते (02 August, 2019) का दिन स्व तुल्ली अमात्यको २२ औं स्मृति दिवस सम्मानिय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष के.पि शर्मा ओलीको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माननिय पुष्पकमल दाहालको विषेश आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा राजनीति, सहित्य र पत्रकारिता क्षेत्रबाट विशेष योगदान गर्नुहुने बौद्धिक राष्ट्रिय ब्यक्तित्वहरु कृष्णदास श्रेष्ठ (मरणोप्रान्त), मदनमणी दिक्षित, मोदनाथ प्रश्रित र भैरव रिसाललाई सम्मान गरियो ।
Read More

स्वर्गीय तुल्सीलाल अमात्यको २२ औं स्मृति दिवसमा तुल्सीलालअमात्य प्रतिष्ठानद्वारा आयोजितकार्यक्रममा मदनमणि दीक्षितको मन्तब्यः

स्वर्गीय तुल्सीलाल अमात्यको २२ औं स्मृति दिवसमा तुल्सीलालअमात्य प्रतिष्ठानद्वारा आयोजितकार्यक्रममा मदनमणि दीक्षितको मन्तब्यः
संवोधन ! आज तुल्सी लाल स्मृति प्रतिष्ठानले तुल्सी लाल अमात्यको २२ औं स्मृति दिवसकादिन यो कार्यक्रमको आयोजना गरी मलाई आफ्नादुई शब्दब्यक्तगर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु । स्व. तुल्सी लाल अमात्य नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित र अविश्रान्त अभियन्ता हुनुहुन्थ्यो भन्ने कुरामा कसैलाई पनिकुनै शंका रहेन । यसै क्रममा पटक पटक उहाँसंग औपचारिक र अनौपचारिक भेटघाट र कुराकानीभए । सहयात्रीका रुपमाहामीले धेरै कामहरु पनिग¥यौं । हामी सबै फरक फरक र पृष्टिभूमि र विशेष सन्दर्भले नेपालको कम्युनिष्ट आन्दोलनसंग जोडिएका हौं । त्यतिबेलाको सन्दर्भ सम्झिदाखासगरेर राणाशासनको विरोध गर्नुपर्छ भन्...
Read More

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम˗२०७६ मा अध्यक्ष गोपाल शाक्यको मनतब्य

नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व कामरेड तुल्सी लाल अमात्यलाई श्रद्धा सुमन अर्पण गर्दछु साथै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा आज सम्म विशेष योगदान गर्ने कामरेड पुष्पलाल, मनहोहन अधिकारी, मदन भण्डारी, निर्मल लामा, नर बहादुर कर्माचार्य, वि पी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायत सबै योद्धाहरुलाई र आन्दोलनका शहिदहरु सम्पूर्णलाई श्रद्धाका फुलहरु श्रद्धा सुमन अर्पण गर्दछु । नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा तुल्सी लालका योगदानहरु अविस्मरणीय छन्˗ सिद्वान्त र संगठन निर्माणमा होस्, लोकतन्त्रको मूल्य, मान्यतासंगै नेपालका शोषित पिड...
Read More

An Interaction Program Organized by TLMF

An Interaction Program Organized by TLMF
An interaction program between visiting delegation from China Center for South Asian Studies (CCSAS), Sichuan University and various think tanks of Nepal was organized on March 27, 2019 by Tulsi Lal Memorial Foundation with a view to discuss the prospects, opportunities and challenges of cooperation between the countries of South Asia region and various other issues related to Nepal - China cooperation and relations . The former Prime Minister Hon. Madhav Kumar Nepal, who is also the Chief Patron of Tulsi Lal Memorial Foundation, was the Chief Guest of the program while the delegation f...
Read More

Objectives

Objectives
To publish the works of comrade Tulsi Lal Amatya as well as to train and equip the future generations with his teachings and works. To study and carry out research works in regard to left and democratic movement in Nepal. To acquaint the Nepalese society with outstanding figures, who worked for communist and democratic movement in Nepal, and to publicize their contributions and works. To organize seminars, workshops and conferences on burning issues of national and international significance. To carry out the research activities and write history of peasant, communist and democ...
Read More

Vision

Vision
Establishment of genuine democracy in Nepal, the democracy that makes people the master of their own destiny. High-level national development, comparable to that of developed countries. Emergence of new Nepal where all the people live happily.
Read More